रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवा । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गर्नुभएको छ । यसैगरी, प्रदेश (क) मा नेपाली काँग्रेसका प्रभात लामाले … Continue reading रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि